ताजा समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह सप्तरीमा || सप्तरीमा मोटरसाइकलमाथि बस पल्टिदा पासवान र मजलुमको मृत्यु || नाम कम्युनिष्ट, काम कमाउनिष्टः डा.भट्टराई (अन्तरबार्ता) || सरकार शुसासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा सम्वेदनशिल || सप्तरीमा दुर्घटना ३ को मृत्यु || सीके राउतमा प्रचण्डको जस्तो असाधारण निर्णय क्षमता-ओली || सीकेमा प्रचण्ड जस्तो असाधारण निर्णयको क्षमता-प्रधानमन्त्री ओली || बेटी पढाऊ, बेटी बचाऊ अभियानका लागि ५० करोड विशेष अनुदान || शहिद जनस्मृति प्रतिष्ठानद्धारा शहिद परिवालाई सम्मान || सप्तरीको एक विघालयका सहयोगीको तलब भत्ता विघालयबाटै गायब || एलएमजी र एम १६ सहित घरानबाट विप्लवका पूर्वी कमाण्डर पक्राउ || सोनाक्षीका लागि यस्तो हट फोटोशूट || महबुबको साथ पाएपछि सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाइनलमा || भारत र पाकिस्तान बीचको द्धन्द्धले नेपालको उडान सेवा प्रभावित || संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन || शिक्षा नाफा कमाउने क्षेत्र होईन: मन्त्री पोखरेल || किन छाडे ‘सारे जहाँ से अच्छे’ चलचित्र साहरुख || नेकपाका नेता खड्गबहादुरका छोरा ‘प्रकाण्ड’ गोलीसहित पक्राउ || चिकित्सक संघद्धारा आजबाट देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प || सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप || प्रदेश र स्थानीय तहमा समायोज हुने कर्मचारीलाई केन्द्रमा आउने ढोका || बेटी शिक्षा विमाको लागि प्रदेश नं.२ सरकार र प्रभु बैंक || ५ लाख रुपैयाँ घुससहित भोलानाथ पक्राउ || समावेशी विकासका लागि जनसंवाद यात्रा- डा.बाबुराम भट्टराई || किन किने आलियाले ३ वटा अपार्टमेन्ट || ‘म आँख मारिदिन्छु’ || बेरुजु समस्यालाई न्यूनिकरण गर्न नियम सङ्गत कार्य मात्र गर्न महालेखा || जीउधनको सुरक्षाका लागि सुरक्षा समुह बनाएर गस्ती || नयाँ शक्ति पार्टीका तत्कालिन जिल्ला संयोजक ‘अनिल’ रिहा || सप्तरीमा आफ्नै छोरीको हत्यामा संग्लन रहेको आशंकामा बुवा पक्राउ || धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख परिवर्तन || सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प || उधोग मन्त्री मातृका खनिए मुख्यमन्त्री राउत माथि ,जनकपुर चुरोट || बलिउड अभिनेत्री जरिनले किन दिईन प्रहरीमा उजुरी || विराटनगर भारतीय नायिका राखि सावंत आउने || नेपालले युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा जित हासिल गरे || नोट प्रकरणका मुख्य योजनाकार हिमालय बहादुर आठ लाख धरौटीमा || ओली विदेशमा रहेका बेला नेकपाका शीर्ष नेताहरूको गोप्य बैठकमा के || गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने || नेविसंघले प्रधानमन्त्री ओलीको आइतबार बिहानै जलायो पुत्ला ||
देश
कैलेश श्रीवास्तव

सप्तरी । तराई–मधेश भम्रणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार सप्तरी सदरमुकाम राजविराज पुग्नुभएको छ ।
पुरा पढ्नुहोस ...

प्रदेश खबर
कैलेश श्रीवास्तव

सप्तरी, २९ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर–५ मा बुधवार यात्रुवाहक बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहोस ...

Your Advertisement Here
जुसी चौधरी, फाल्गुन १६, २०७५
त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्, जसको अधिकांश फिल्म सुपरहिट भयो । भाग्यमानी अर्को कारणले पनि कि, उनले यी कुनैपनि फिल्ममा भड्किलो पहिरन लगाउनै परेन । पुरा पढ्नुहोस ...
किन छाडे ‘सारे जहाँ से
त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्,
पुरा पढ्नुहोस ...
किन किने आलियाले ३ वटा अपार्टमेन्ट
त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्,
पुरा पढ्नुहोस ...
‘म आँख मारिदिन्छु’
त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्,
पुरा पढ्नुहोस ...
बलिउड अभिनेत्री जरिनले किन दिईन प्रहरीमा
त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्,
पुरा पढ्नुहोस ...
Your Advertisement Here
अन्तर्वार्ता
लेखहरु
Your Advertisement Here
आजको रशिफल
  • आजको राशिफल

     

    मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    Ariesअरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। केही समस्या देखिए पनि विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। (नेपाली पात्रो)

    बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    Taurusपहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपान तथा भेटघाटको अलमलले अवसर गुम्न सक्छ।आस देखाउनेहरूको भर पर्दा अप्ठ्यारो समयमा दुस्ख पाइनेछ। फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। समयमा सजग नबन्दा अध्ययनमा पनि अलि पछि परिने समय छ। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। (नेपाली पात्रो)

    मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    Geminiकेही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। ढिलै भए पनि लगनशीलताले फाइदा दिलाउनेछ। लाभ उठाउन हतार गर्दा पछि नोक्सानमा परिएला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ। (नेपाली पात्रो)

    कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    Cancerआयआर्जनका स्रोत प्रशस्तै देखिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने परिस्थिति आउन सक्छ। पहिलेको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ। (नेपाली पात्रो)

    सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    Leoआँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या आइपर्न सक्छ। (नेपाली पात्रो)

    कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    Virgoतारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। (नेपाली पात्रो)

    तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    Libraपहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। (नेपाली पात्रो)

    बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    Scorpioपरिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)

    धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    Sagittariusवैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। आफ्नै अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू पनि प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। (नेपाली पात्रो)

    मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    Capricornआँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)

    कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    Aquariusरोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। टाढिएका साथीभाइ तथा आफन्त नजिकिन सक्छन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। (नेपाली पात्रो)

    मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    Piscesपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। (नेपाली पात्रो)

  • Prabhati Maithli
    05:00 AM - 05:30 AM
  • Bhakti Sagar
    05:30 AM - 05:55 AM
  • Sajha Khabar News
    06:00 AM - 06:30 AM
  • Bhabis bani
    06:30 AM - 07:00 AM
  • Chai Ke Chuski
    07:00 AM - 07:15 AM
  • BBC News
    07:15 AM - 07:30 AM
आजको बजार भाउ
Your Advertisement Here